कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय बागमतीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक सरस्वती सामुदायिक विद्यालय जिरी दोलखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

कृषि विकास बैंक लिमिटेडका उप–महाप्रबन्धक दीर्घ बहादुर अर्याल, प्रदेश  कार्यालय बागमतीका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमुख सुदिप भक्त आचार्य समेतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा कृषि विकास बैकले सञ्चालन गरेको यस प्रकारको कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, अन्य सम्पूर्ण सहभागीहरूमा वित्तीय ज्ञान प्राप्त भएको जनाइएको छ । 

Read More
  • MBL