सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस शेयर सूचीकृत


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ५६ लाख ५५ हजार  ५३३ दशमलव ५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  ...

Read More
  • EBL