माघ महिनामा १० अर्बले बढ्यो मुद्दति निक्षेप संकलन


  • Sunrise Bank Limited (SRBL)
  • KSBBL
Nepal Artha

काठमाडौं । माघ महिनामा मुद्दति निक्षेप संकलन ०.३४ प्रतिशतले बढेको छ । पुस महिनामा ३१ खर्ब ९८ अर्ब रुपैयाँ रहेको संकलन माघ महिनामा बढेर ३२ खर्ब ९ अर्ब पुगेको छ । 

पुस महिनामा ११.०६ प्रतिशत लागतमा मुद्दति निक्षेप उठाइरहेका बैंक तथा वित्तीय संस्थाहरु माघ महिनामा पनि सोही लागतमा १० अर्ब ८० करोड रुपैयाँ बढी उठाउन सफल भएका छन् । 

Read More
  • MBL