सेयर बजारमा हाल ११ वटा जीवन बीमा कम्पनी सूचीकृत छन्।
यीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसिएन) को मात्रै सेयर मूल्य एक हजार रूपैयाँ माथि छ।
गत बिहीबार यही समूहका अन्य कम्पनीहरूको कारोबार ३९३ देखि ६ सय ६० रूपैयाँसम्म कारोबार हुँदा एलआइसिएनको भने एक हजार ३७४ रूपैयाँसम्ममा कारोबार भइरहेको छ।