एनएमबी बैंकद्वारा नेपाली क्रिकेट टिमका १६ खेलाडीलाई २१ हजार दिने घोषणा


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एनएमबी बैंकद्वारा नेपाली क्रिकेट टिमका १६ खेलाडीलाई २१ हजार दिने घोषणा

काठमाडौँ / एनएमबी बैंक लिमिटेडले उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई २१ हजार दिने घोषणा गरेको छ । 

बैंक्ले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ खेलाडीलाई सम्मान र हौसला स्वरुप नगद प्रदान लागेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रको गौरव रहेको र उनीहरुको मनोबल उच्च राख्न सकेमा खेलाडी र खेलकुद जगतको प्रगति हुने बताए। 

Read More