बिपिडब्लु लघुवित्तको आईपिओ बाँडफाँड मिति तय


  • KBL Ad
बिपिडब्लु लघुवित्तको आईपिओ बाँडफाँड मिति तय

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान ११ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । 

कम्पनीले फागुन १८ देखि २३ गतेसम्म आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८०  हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।  

Read More
  • EBL