बिपिडब्लु लघुवित्तको आइपीओमा माग भन्दा २०७ गुणा बढी आवेदन पर्यो


  • KBL Ad
बिपिडब्लु लघुवित्तको आइपीओमा माग भन्दा २०७ गुणा बढी आवेदन पर्यो

काठमाडौं : बिपिडब्लु लघुवित्तको आइपीओमा १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज फागुन २३ गते मंगलबार यस कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन साझँ ५ बजे सम्ममा १५ लाख ३२ हजार ९७३ जनाले १ करोड ६७ लाख ६५ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २०७.१० गुणा बढी आवेदन हो । बिपिडब्लु लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । यसमा आवेदन दिने समय आज कार्यालय समयसम्म मात्र हो ।

Read More
  • EBL