नेप्से घटे पनि बजार हाँक्ने सूचक अझै बलियो, लगानीकर्तालाई नअत्तालिन सुझाव


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेप्से घटे पनि बजार हाँक्ने सूचक अझै बलियो, लगानीकर्तालाई नअत्तालिन सुझाव

काठमाण्डौ । तरलता अभावको समस्या बढ्दै गएपछि र आर्थिक वर्षको अन्तिम महिनामा प्रफिट बुक गर्ने लगानीकर्ताको चाहना तथा सन्निकट मौद्रिक नीतिको प्रतिक्षाका कारण बजारमा दिनहुँ निराशा बढिरहेको छ । 

लगानीकर्ताहरुको मनोबल माथि उठ्न नसक्दा बजारमा निरन्तर गिरावट भइरहेको हो । 

आर्थिक वर्ष सकिनै लाग्दा समेत बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव छ । लोन दिने पैसा नहुँदा कतिपय बैंकका कर्मचारी फुर्सदिलो भएर दिन कटाउन बाध्य छन् । लगानीयोग्य रकमको चरम अभावकै कारण लगानीकर्ताहरुले सेयरमा लगानी ऋण सहजै पाउन सकेका छैनन् । 

Read More
  • MBL