एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विधालयमा १०० वटा डस्टबीन वितरण


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विधालयमा १०० वटा डस्टबीन वितरण

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाकोे धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको छ । उक्त सहयोग सो समुदायको विधालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक बिधालयमा वितरण गरिएको हो ।

उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो ।सो कार्यक्रममा बैैकको तर्फबाट एरिया प्रमुख श्री नरेन्द सुवेदी, सिनीयर बिजीनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिती थियो, साथै खानेपानी कार्यलयबाट अध्यक्ष श्री अजय घिमीरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिीती थियो ।

Read More