एनएमबि बैंकले पायाे ॠणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकले पायाे ॠणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति

एनएमबि बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने अनुमति पाएकाे छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ । 

बैंकले “एनएमबि डिबेञ्चर २०८९/९०” काे नाममा वार्षिक १०.७५ प्रतिशत व्याजदर भएकाे १० वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे ४ अर्ब रूपैयाँ बराबरकाे ४० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न सेबाेनबाट फागुन १८ गते, बिहीबार अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad