बैंकिङ क्षेत्रमा टेक्नोलोजीको चमत्कार : घरमै बसेर सम्पूर्ण कारोबार गर्न सकिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बैंकिङ क्षेत्रमा टेक्नोलोजीको चमत्कार : घरमै बसेर सम्पूर्ण कारोबार गर्न सकिने

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग एवम् विकासले ठूलो चमत्कार नै ल्याएको छ । प्रविधिका कारण घरमै बसेर सम्पूर्ण कारोबार गर्न सकिने भएको छ । पछिल्लो दशकमा बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सह जबनेको छ । लामो समय सम्म लाइन बस्नुपर्ने बाध्यता हटेको छ । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ मार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ भने आफ्नो खातामा भएको पैसा हेर्न बैंक सम्म पुग्नुपर्ने अवस्था पनि हटेको छ । यसले खर्च र समयको बचत भएको छ । बैंकिङ कारोबारमा संलग्न पक्षहरुको सहजता एवम् सुरक्षाका लागि बैंकहरुले संचालनमा ल्याएका सुविधाहरुका बारेमा यहाँ चर्चा गरिन्छ :

Read More
  • MBL