एनएमबि बैंक सुनुवलद्वारा देवकोटा माविमा वित्तीय साक्षरता कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंक सुनुवलद्वारा देवकोटा माविमा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंक लिमिटेडको सुनवल शाखा  नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । नवलपरासी जिल्ला सुनवल नगरपालिकामा अवस्थित महाकवि देवकोटा मोडल माध्यमिक विद्यालयका शिक्षक/शिक्षिका  एवं  कक्षा ११ र  १२ मा अध्यनरत विद्यार्थीहरुहरुलाइ वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेड सुनवलका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले वित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए ।   उनले बैंकको महत्त्व र दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग,  पछिल्लो समयमा आइरहेका बैंकिङ्ग फ्रड र फ्रडबाट  सुरक्षित रहने उपायहरु ,  संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता,  भर्खरै शुरु  गरिएको  लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, एनएमबि बैंकले प्रदान  गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण प्रदान गरेका थिए । 

Read More
  • MBL - below news