उन्नति सहकार्य लघुवित्तद्धारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
उन्नति सहकार्य लघुवित्तद्धारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हरुसाहा,धनुषाले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

जानकी उन्नति महिला समुह महुवा,समुह न.२१ की सदस्य राजो देवी मुखियाको मृत्यु भएकोमा शोकाकुल बनेका उनका श्रीमान बुधेश्वर मुखियालाई बीमा बापत ६५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । जानकी उन्नति महिला समुह, समुह न.२१ का सदस्य एवम समुह संचालन गर्ने सहायक कर्मचारी सुनिल थारु,शाखा प्रमुख दिपक कुमार यादवको उपस्थितीमा अनुगमन अधिकृत अरविन्द कुमार झाले ग्राहक सदस्यकै घरमा पुगी रकम प्रदान गरेका हुन् ।

Read More
  • MBL - below news