दुई कम्पनीको साधारण सभा आज बस्दै, दुवैको लाभांश पारित हुँदै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
दुई कम्पनीको साधारण सभा आज बस्दै, दुवैको लाभांश पारित हुँदै

काठमाडौं : दुई कम्पनीको वार्षिक साधारण सभा आज आइतबार फागुन १४ गते बस्दैछ । आज साधारण सभा बस्नेमा ज्योति विकास बैंक र अपि पावरले कम्पनी रहेका छन् । दुवै कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दै छन् । ज्योति विकास बैंकको सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३% बोनस सेयर र कर सहित ३.८०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

Read More
  • MBL