आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै आवेदकको ओइरो, २४.५० गुणा बढी आवेदन


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै आवेदकको ओइरो, २४.५० गुणा बढी आवेदन

काठमाडौं  : आत्मनिर्भर लघुवित्तको आइपीओमा ४१ करोड ६० लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (फागुन ११ गते) सम्ममा ३ लाख ६६ हजार २३८ जनाले ४१ लाख ६० हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २४.५० गुणा बढी आवेदन हो ।

Read More
  • EBL
  • NMB