प्राधिकरणले गर्यो कृषि बीमाको २४ करोड रकम भुक्तानी, गत आवको १ अर्ब ३६ करोड अझै बाँकी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राधिकरणले गर्यो कृषि बीमाको २४ करोड रकम भुक्तानी, गत आवको १ अर्ब ३६ करोड अझै बाँकी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमा अनुदान बापतको २४ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ । लामो समयदेखि भुक्तानी हुन नसकेको कृषि, पशुपन्छी तथा बाली बीमा अन्तर्गतको अनुदान रकम भुक्तानी गरेको प्राधिकरणकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले जानकारी दिएकी हुन् । 

उनले आर्थिकन्युजसँग भनिन्, ‘हामीले अघिल्लो आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको २४ करोड रुपैयाँ भुक्तानी गरेका छौँ । पुसको १२ गतेको निर्णय अनुसार भुक्तानी गरेका हौँ ।'

Read More
  • MBL