सुर्याज्योती लाईफ गण्डकी रिजनद्धारा पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुर्याज्योती लाईफ गण्डकी रिजनद्धारा पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौँ / सुर्याज्योती लाईफ इन्स्योरेन्स गण्डकी रिजन कार्यालायले पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त क्षेत्रका अभिकर्ता र एजेन्सी म्यानेजरको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जोनल हेड किरण गौतम, प्रदेश प्रमुख रामजी बाराल र गण्डकी रिजन प्रमुख मीन बहादुर जि सिको उपस्थिति रहेको थियो । 

कार्यक्रममा वर्तमान अवस्थामा जीवन बीमा व्यवसायमा कसरी सफल हुने भन्ने बारेमा विभिन्न आयाम सहित प्रशिक्षण प्रदान गरिएको थियो।

Read More
  • MBL - below news