एनआईसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको फागुन ८ गते बसेको संचालक समितिको १२०औं बैठकले फागुन ८ देखि नै लागु हुने गरि क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । नवनियुक्त संचालक समितिका अध्यक्ष राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास लिएका जनाएको छ ।

Read More
  • MBL - below news