आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिका लागि नेपाल बैंकर्स संघको सुझाबहरु


Financial Notices 2076-2-29


Financial Notices

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिका लागि नेपाल बैंकर्स संघको सुझाबहरु

१. विदेशी मुद्रा तथा भारतीय मुद्रामा विदेशबाट ऋण लिने व्यवस्था

२. विदेशी ऋण सम्बन्धमा

३. विदेशी मुद्रा निक्षेप

४. विदेशी मुद्रामा विदेशमा बैंकहरुले गर्न सक्ने लगानीको अवधि

५. भारतीय बैंकमा रहेको निक्षेप

६. Capital Adequacy Framework 2015

७. Credit Derivative
८. तरलता बण्ड

९. सरकारी ऋणपत्र कारोबारमा सहजिकरण

१०. Secondary Market

११. ब्याजदर करिडोर तथा आन्तरिक ऋणपत्र तालिका

१२. ब्याजदर अन्तर तथा आधार दर

१३. CCD Ratio

१४. प्राथमिकताप्राप्त कर्जा
१५. ट्रष्ट रिसिप्ट कर्जाको अवधी

१६. साना तथा मझौला कर्जा

१७. पुनरकर्जा लिने प्रक्रियामा सहजिकरण

१८. गैर आवसीय नेपाली नागरिकको निक्षेप तथा प्रतिफल लैजान सहजिकराण

१९. संस्थागत निक्षेपमा सिमा

२०. SWAP बजार

२१. NRB Intervention

२२. सेवा शुल्क

२३. नगद व्यवस्थापन

२४. कर्जर/एक्यूजिसन सम्बन्धी

२५. सम्पत्ति ब्यवस्थापन कम्पनी सम्बन्धी

२६. LIBOR बन्द हुने सम्बन्धमा

२७. नेपाल राष्ट्र बैंको एकीकृत निर्देशन २०७४ को व्यवस्था अनुसार दुई वर्ष देखि खुद नोक्सानी रहेका वा नेटवर्थ ऋणत्मक रहेका फर्म, कमपनी वा संस्थालाई प्रवहित अल्पकालिन वा चालुपुजी कर्जालाई सुक्ष्म निगरानी अन्तर्गत वर्गीकरण गरी ५ प्रतिशत कर्जा नोक्सानी वापत व्यवस्था गर्नुपर्ने निर्देशनलाई परिमार्जित गरी एकीकृत निर्देशन २०७५ अनुसार उक्त अवस्थामा त्यस्ता फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जालाई सुक्ष्म निगरानी अन्तर्गत वर्गिकरण गर्नु पर्ने निर्देशन भएबाट केवल अल्पकालिन वा चालुपुजी कर्जा मात्र नभई दिर्घकालिन (Term Loan) प्रकृतिका कर्जालाई समेत सुक्ष्म निगरानी अन्तर्गत वर्गिकरण गर्नु पर्ने देखिन्छ ।

Read More
  • Financial Notices