अर्थतन्त्र ७०० दुग्ध कृषकलाई रु २२ लाख अनुदान


Karobar Daily 2076-2-29


Karobar Daily

बढैयाताल गाउँपालिका अन्तर्गतका सात सय पशुपालक किसानलाई  रु २१ लाख ७७ हजार ७ सय ९८  अनुदान  वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशानलय प्रदेश नम्बर ५ को आर्थिक सहयोग तथा भगवती दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा अनुदान वितरण गरिएको सहकारीका व्यवस्थापक हरि सुवेदीले बताए । बढैयाताल गाउँपालिकाअन्तर्गतका सात सय पशुपालक किसानलाई  रु २१ लाख ७७ हजार ७ सय ९८  अनुदान  वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशानलय प्रदेश नम्बर ५ को आर्थिक सहयोग तथा भगवती दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा अनुदान वितरण गरिएको सहकारीका व्यवस्थापक हरि सुवेदीले बताए ।  चालु आव २०७५ ।

View detail