'भ्याट अब चाहिँदैन, भ्याटको नियम नै खारिज गरौं' : छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजाल (भिडियोसहित)


Artha Sarokar 2076-2-29


Artha Sarokar

काठमाडौँ । कांग्रेस नेता तथा छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई ‘अप्रगतिशील’ कर प्रणालीको संज्ञा दिँदै अव नेपालमा भ्याट आवश्यक नभएको बताये । भ्याट खारेज गरेर प्रत्यक्ष कर प्रणाली लागू गर्नुपर्ने उनको भनाई छ । कांग्रेसकै अर्थमन्त्री डा. रामशरण महतले आव ०५३/५४ बाट भ्याट लागू गरेका थिए । 

View detail