फाइनान्स कम्पनीहरुमा को अघि को पछि ?


Insurance Khabar 2076-2-29


Insurance Khabar

इन्स्योरेन्स खबरले तेश्रो त्रैमासको आधारमा फाईनान्स कम्पनीहरुको गरेको तुलनात्मक अध्ययन :

जगेडा कोषको आधारमा :

फाईनान्स कम्पनीहरु मध्य ५ फाईनान्स कम्पनीहरुको जगेडा कोष ऋणात्मक छ। वोर्ल्ड मर्चेन्ट, सिटि एक्सप्रेस, ललितपुर फाइनान्स, बेस्ट फाइनान्स र हाथ्वे फाइनान्सको जगेडा कोष ऋणात्मक छ।  जगेडा कोष ऋणात्मक भएका कम्पनीहरुमा लगानीकर्ताहरुले प्रतिफल पाउने सम्भावान एकदम न्यून हुन्छ। सबै भन्दा बलियो जगेडा कोष युनाईटेड फाइनान्सको छ। युनाईटेड फाइनान्सको जगेडा कोषमा ४२ करोड १९ लाख रुपैया छ।

View detail