राष्ट्रिय वाणिज्य बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्रिय वाणिज्य बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुस २८ गते काठमाडौं मा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश र  आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सहित विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैयाँ बराबरको  बोनस सेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछी बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुने भएको छ ।

Read More
  • MBL