सिभिल बैंकले सीईओलाई दियो १ करोड ४१ लाख तलव भत्ता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकले सीईओलाई दियो १ करोड ४१ लाख तलव भत्ता

काठमाडौं । सिभिल बैंकका सीईओले  १ करोड ४१ लाख रुपैयाँ तलव भत्ता लिएका छन् । बैंकले एक वर्षमा सीईओलाई तलवभत्ता बापत  १ करोड ४१ लाख रुपौयँ भुक्तानी गरेको हो । 

बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा भत्ता सहित कुल वार्षिक तलब बापत ६४ लाख ८० हजार रुपैयाँ प्राप्त गरेका छन् । नियम अनुसार उनले भत्ता बापत ५२ लाख २० हजार रुपैयाँ प्राप्त गरेका छन् । दशै खर्च ९ लाख रुपैयाँ पाएका छन् भने उनको संचय कोषमा ६ लाख ४८ हजार रुपैयाँ जम्मा भएको छ । त्यस्तै नियम अनुसार कर्मचारी बोनस ८ लाख ७७ हजार ४ सय ९ रुपैयाँ रहेको छ । 

Read More
  • MBL - below news