एनएमबी बैंकको २७ औं साधारण सभाले पारित गर्‍यो ८.२५ प्रतिशत लाभांश


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एनएमबी बैंकको २७ औं साधारण सभाले पारित गर्‍यो ८.२५ प्रतिशत लाभांश

एनएमबी बैंकको २७औं वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरूको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा साधारण सभा सम्पन्न भएको हो।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ।

बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो। 

Read More