हिमालयन क्यापिटलले १० करोड इकाईको म्युचुअल फन्ड स्कीम बिक्री गर्न बोर्डसँग माग्यो अनुमति


  • KBL Ad
हिमालयन क्यापिटलले १० करोड इकाईको म्युचुअल फन्ड स्कीम बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं : हिमालयन क्यापिटलले पनि म्युचुअल फन्ड योजना ल्याउने भएको छ । यस क्यापिटलले हिमालयन म्युचुअल फन्ड अन्तर्गत ‘हिमालय ८०–२०’ स्कीमको १० करोड इकाई निष्कासन गर्नका लागि धितोेपत्र बोर्डसँग अनुमति मागेको छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । प्रतिइकाई १० रुपैयाँको दरले उक्त स्कीम निष्कासन गर्न क्यापिटलले अनुमति मागेको हो ।

Read More
  • EBL