शाईन रेसुङ्गाको बाेनस समायाेजन, मंगलबार कतिमा खुल्छ काराेबार ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शाईन रेसुङ्गाको बाेनस समायाेजन, मंगलबार कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।  

बैंककाे १३.३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ३ रूपैयाँ ६२ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ३ सय ४४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहीमा संचालन गर्ने निर्णय गरेको छ ।

Read More
  • MBL - below news