एनएमबि बैङ्कका ग्राहकहरूलाई स्वोनिगा लाउन्जमा सुविधाको साथै विशेष छुट


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एनएमबि बैङ्कका ग्राहकहरूलाई स्वोनिगा लाउन्जमा सुविधाको साथै विशेष छुट

काठमाडौँ / एनएमबि बैङ्क र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ । आफ्ना ग्राहकहरूलाई सेवा छुट उपलब्ध गराउने उद्देश्यले बैङ्कले सो सम्झौता गरेको हो । 

उक्त सम्झौता अनुसार ग्राहकहरूले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्डमार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशत सम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । 

सम्झौतापत्रमा एनएमबि बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

Read More