सांग्रिला विकास बैंकले अपग्रेड गर्यो आफ्नो मोबाईल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सांग्रिला विकास बैंकले अपग्रेड गर्यो आफ्नो मोबाईल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ , जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ । यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिन्छ ।

सांग्रिला स्मार्ट डिजिटल बैंकिङ्गको लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित छ र यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न समान प्रमाणहरु तथा पासवर्डहरु प्रयोग गर्न अनुमति दिन्छ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् । 

Read More
  • MBL