स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्कासन गर्न सबोनको अनुमति पायो , ब्याजदर कति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्कासन गर्न सबोनको अनुमति पायो , ब्याजदर कति ?

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट  स्वीकृती पाएको छ ।

कम्पनीले रू. २ अर्ब ४० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागि मंसिर २९ गते सेबोनबाट स्वीकृती पाएको हो ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ऋणपत्र निष्कासन गर्न सेबोनका स्वीकृती पाएसँगै २४ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।

Read More
  • MBL