नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीच मर्जर सम्झौता


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीच मर्जर सम्झौता

नयाँ सारथि लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच सोमबार साँझ मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । 

मर्जर सम्झौता भएसँगै दुवै कम्पनीको आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का हुने छ ।  साधारण शेयरधनीको भने शेयर कारोबार रोक्का हुने छैन । 

नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ । 

Read More