नेप्सेले गर्याे कुमारी बैंककाे काराेबार फुकुवा, आइतबारबाट खुल्ने



Artha Sansar

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुमारी बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ ।

नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । 

Read More