नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्ट बिच सम्झौता, यस्तो छ सुविधा



Artha Dabali

काठमाडौँ / बैङ्किङ प्रणालीबाट दुई दिनमै ५ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ । कात्तिक ३० गतेको तुलनामा मंसीर २ गतेसम्म बाणिज्य बैङ्कहरूबाट ५ अर्ब बढी बाहिरिदा कर्जा प्रवाह भने २ अर्ब २० करोड रुपैयाँले घटेको छ । 

नेपाल बैङ्कर्स एशोसिएसनकाअनुसार गत कात्तिक मसान्तमा ४५ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप पुगेकोमा दुई दिनमै घटेर ४५ खर्ब ५७ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ । 

Read More