एनआईसी एशियाले ल्यायाे आजीवन डिम्याट खाता नवीकरण गर्नु नपर्ने योजना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशियाले ल्यायाे आजीवन डिम्याट खाता नवीकरण गर्नु नपर्ने योजना

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आजीवन शुल्क तिर्न नपर्नेगरी डिम्याट खाता सञ्चालनमा ल्याएको छ । क्यापिटलले ९ सय ९९ रुपैयाँ शुल्क तिरेर डिम्याट खाता खोल्नेहरुका लागि त्यसपछि कहिलै नविकरण शुल्क नलाग्नेगरी नयाँ अफर ल्याएको हो । 

‘पे वान टाइम फर्गेट लाइफटाइम’ अफर अन्तर्गत यो सुविधा लिन सकिने क्यापिटलले जनाएको छ । यसका लागि क्यापिटलको बैंक खाता नम्बर, इसेवा वा अन्य कुनै पनि माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था समेत गरिएको छ । 

अहिले डिम्याट शुल्कबापत निक्षेप सदस्यहरुले वार्षिक १०० रुपैयाँ नवीकरण शुल्क लिँदै आएका छन् । 

Read More
  • MBL - below news