सिद्धार्थ बैङ्कको ‘भिसा रेमिट्यान्स’ सेवाको शुभारम्भ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिद्धार्थ बैङ्कको ‘भिसा रेमिट्यान्स’ सेवाको शुभारम्भ

काठमाडौँ / सिद्धार्थ बैङ्कले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिट्यान्स’ सेवाको सुरुवात गरेको छ ।

उक्त नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

Read More
  • MBL