आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री गर्ने समय थप भएको छ । सेयरमा आवेदन दिने असोज ३१ गते, सोमबार अन्तिम दिन रहेकोमा अब उक्त अवधिलाई थप गरी कार्तिक २२ गतेसम्म पुर्याइएको छ ।