आशा लघुवित्तको ७ लाख ८९ हजार कित्ता संस्थापक सेयर आजबाट बिक्री खुला


  • KBL Ad
आशा लघुवित्तको ७ लाख ८९ हजार कित्ता संस्थापक सेयर आजबाट बिक्री खुला

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्थाको आज आइतबार असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।...

Read More
  • EBL