सानिमा इक्विटी फन्डको मूल्य समायोजन


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सानिमा इक्विटी फन्डको मूल्य समायोजन

असोज ७, काठमाडौं । सानिमा इक्विटी फन्डको २२ प्रतिशत  नगद लाभांशमा मूल्य समायोजन भएको छ । बिहीवारको अन्तिम कारोबार मूल्य रु.१२ .३९ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात प्रतिइकाई रु.१०.१९ लाई आधार मानेर आइतबार यसको कारोबार खुल्नेछ ।  फन्डले २२ प्रतिशत नगद लाभांश प्रयोजनका लागि  असोज ९ गते आइतवार बुक क्लोज गर्दैछ । यस आधारमा बिहीवारसम्म कायम इकाईधनीले लाभांश पाउन सक्नेछन् ।

Read More
  • KBL Ad