सानिमा क्यापिटलको लाभांश घोषणा, डाक्यो साधारण सभा


  • Sunrise Bank Limited (SRBL)
  • KSBBL
Artha Sansar

सानिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चौधौ वार्षिक साधारण सभा असोज २६ गते कम्पनीको रजिष्टर्ड कार्यलय नक्साल काठमाडौँमा अपराहन्न ४ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८९ प्रतिशत लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Read More
  • MBL