स्ट्याण्डर्ड चार्टर्ड बैंकमा सञ्चालक परिवर्तन


  • Sunrise Bank Limited (SRBL)
  • KSBBL
Aarthik Abhiyan

भदौ २३, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा सञ्चालक परिवर्तन भएका छन् ।

कम्पनीको सञ्चालक समितिमा करेन डे अल्विस रहेकोमा उनको सट्टामा स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्लेज प्रालि अष्ट्रेलियाको तर्फबाट  रिनो दोनोसेपोत्रोलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । उनको कार्यकाल  सेप्टेम्बर ४ देखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि रहनेछ ।

त्यसैगरी कम्पनीको स्वतन्त्र सञ्चालकमा सिद्धान्त राज पाण्डेलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको  सूचनामा उल्लेख छ ।

Read More
  • MBL