सांग्रिला डेभलपमेन्ट बैंकका सीइओको आजबाट नयाँ कार्यकाल सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकका सीइओको आजबाट नयाँ कार्यकाल सुरु

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठज्यूको कार्यकाल आज मिति २०७९ भाद्र १९ गतेबाट थप ४ वर्षका लागि नयाँ कार्यकालको शुभआरम्भ भएको छ । यस अवसरमा बैंकले ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजबाट SHANGRILA CUSTOMER CARE  शुभारम्भ गरी ग्राहकहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
 

Read More