सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषण


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषण

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । 

 

फण्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फण्डले १२ प्रतिशतका दरले हुने १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फण्डको कोष व्यवस्थापक सनराइज क्यापिटल रहेको छ भने काेष प्रबर्द्दक सनराइज बैंक रहेको छ । 

लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने जानकारी गराउने कम्पनीले जनाएको छ ।

Read More
  • EBL Ad news