सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्री सुयोग श्रेष्ठको पुनः नियुक्ती


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्री सुयोग श्रेष्ठको पुनः नियुक्ती

मिति २०७९ भाद्र ५ गते अपरान्ह ४ बजे वसेको संचालक समितिको वैठकले सांग्रिला डेभलपमेन्ट बैंकको कार्यरत प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठको कार्यकाल ४ वर्षका लागि पुनः नियुक्ती गरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Read More
  • MBL