नेपाल बैंकको डबल धमाका मुद्धती खाता, ६ वर्षमै मुद्दतीको रकम दुई गुणा हुने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको डबल धमाका मुद्धती खाता, ६ वर्षमै मुद्दतीको रकम दुई गुणा हुने

नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ बर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ । 

यो मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि बैंकले प्रदान गरेको छ । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

Read More
  • EBL Ad news