नयाँ सारथी नेपाल लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ सारथी नेपाल लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत

नयाँ सारथी नेपाल लघुवित्तको १९ प्रतिशत बोनस बापतको ४ लाख ८४ हजार ४ सय १२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

यो लघुवित्तको बोनस शेयर सुचीकृतसगैँ दोस्रो बजारमा कारोवारको लागि योग्य भएको छ ।

Read More
  • EBL Ad news