काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार स्वाबलम्बन लघुवित्तको १७ लाख ९१ हजार ७०० कित्ता कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १९% बोनस सेयर वितरण गरेका थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।