काठमाडौं । जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार लघुवित्तको ७० प्रतिशत बोनस शेयर बराबरको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सुचीकरणसँगै सो शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।