प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, वार्षिक १०.१५% ब्याज पाइने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, वार्षिक १०.१५% ब्याज पाइने

काठमाडौँ  / प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

बैंकले गत जेठ ३१ गतेबाट ऋणपत्रमा आवेदन खुला गरेको थियो । जसअनुसार उक्त बैँकको  रु. ५ अर्बको ऋणपत्रमा आवेदन दिन आज असार १४ गते अन्तिम दिन ओ । 

यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउनेछन्। 

प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। 

Read More
  • MBL