सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा उदयपुरको त्रियुगामा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा उदयपुरको त्रियुगामा

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको तोरीबारीमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । 

यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ०७ तोरीबारीमा यहि आषाढ ०६, गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्राभरम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

Read More
  • MBL