सान्जेन जलविद्युतले पायो आईपीओ निष्काशनको लागि बोर्डको अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सान्जेन जलविद्युतले पायो आईपीओ निष्काशनको लागि बोर्डको अनुमति

काठमाडौं । सान्जेन जलविद्युतले पायो आईपीओ निष्काशनको लागि धितोपत्र बोडबाट अनुमति पाएको छ । बोर्डले उक्त जलविद्युतलाई आइपीओ असार ९ गते  अनुमति दिएको हो । 

बोर्डको अनुमति पाएसगैँ कम्पनीेले आयोजना प्रभावित क्षेत्रको लागि ३६ करोड ५० लाख रुपैयाँ ३६ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिटिजन इन्भेष्मेन्ट रहेको छ ।    

Read More
  • MBL